तीनकुने घटना : को-को धरौटीमा छुटे, को-को गए थुनामा ?

काठमाडौं । काठमाडौं जिल्ला अदालतले तीनकुने घटनामा संलग्न दुर्गा प्रसाई सहित ७ जनालाई थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश ध्रुवराज कार्कीको इजलासले प्रसाई सहित ७ जनालाई थुनामा पठाउँदा ३२ जनालाई भने धरौटीमा छोड्न आदेश दिएको हो । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठका अनुसार, प्रसाईँलाई आपराधिक उपद्रवको कसुरमा थुनामा पठाउने आदेश भएको […]

Jun 12, 2025 - 20:07
 0
तीनकुने घटना : को-को धरौटीमा छुटे, को-को गए थुनामा ?

काठमाडौं । काठमाडौं जिल्ला अदालतले तीनकुने घटनामा संलग्न दुर्गा प्रसाई सहित ७ जनालाई थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश ध्रुवराज कार्कीको इजलासले प्रसाई सहित ७ जनालाई थुनामा पठाउँदा ३२ जनालाई भने धरौटीमा छोड्न आदेश दिएको हो ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठका अनुसार, प्रसाईँलाई आपराधिक उपद्रवको कसुरमा थुनामा पठाउने आदेश भएको हो ।

बिहीबार राती आएको आदेश अनुसार थुनामा प्रसाईसहित तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपाणी रेग्मी, शुशील बराल, केशव बस्नेत र कुमार तामाङ रहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register