बिर्तामोडमा सर्पदंशबाट एक जनाको मृत्यु

झापा, १४ बैशाख । झापामा विषालु सर्पको डसाइबाट एक जनाको मृत्यु भएको छ । हिजो साँझ विषालु सर्प सेतो गोमनको डसाइबाट बिर्तामोड नगरपालिका–७ भुसाबारी बस्ने ४८ वर्षीय सजनलाल राजवंशीको मृत्यु भएको हो । घरनजिकै पूजा गर्ने क्रममा झाडीमा उनलाई सर्पले डसेको थियो । घाइते राजवंशीलाई उपचारका लागि चारआली सर्पदंश उपचार केन्द्र लगिएकोमा त्यहाँ सम्भव नभएपछि [...] The post बिर्तामोडमा सर्पदंशबाट एक जनाको मृत्यु appeared first on Jhapa Online.

Apr 27, 2025 - 17:33
 0
बिर्तामोडमा सर्पदंशबाट एक जनाको मृत्यु

झापा, १४ बैशाख । झापामा विषालु सर्पको डसाइबाट एक जनाको मृत्यु भएको छ ।

हिजो साँझ विषालु सर्प सेतो गोमनको डसाइबाट बिर्तामोड नगरपालिका–७ भुसाबारी बस्ने ४८ वर्षीय सजनलाल राजवंशीको मृत्यु भएको हो । घरनजिकै पूजा गर्ने क्रममा झाडीमा उनलाई सर्पले डसेको थियो । घाइते राजवंशीलाई उपचारका लागि चारआली सर्पदंश उपचार केन्द्र लगिएकोमा त्यहाँ सम्भव नभएपछि बीएण्डसी अस्पताल पुर्‍याउँदा उनको मृत्यु भइसकेको बिर्तामोड ७ का वडाध्यक्ष अविरल कृष्ण खरेलले जानकारी दिनुभयो । गर्मी लागेसँगै झापामा सर्पको बिगबिगी बढ्दै गएको बताइन्छ ।

The post बिर्तामोडमा सर्पदंशबाट एक जनाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register