यार्सागुम्बा व्यवसायमा नाफा हुन्छ, लगानी गर्नु भन्दै फेसबुकबाट ३६ लाख ठग्ने व्यक्ति पक्राउ

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमार्फत लगानीमा प्रलोभन देखाई ठगी गरेको आरोपमा एक व्यक्ति प्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जाजरकोट नलगाड नगरपालिका-७ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका-२६ ठमेल बसोबास गर्दै आएका ४१ वर्षीय दिपेन्द्र सिंह रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार आरोपी सिंहले आफू अमेरिकाबाट फर्किएको पूर्व प्रहरी भएको र हाल यार्सागुम्बा खरिद-बिक्री गर्ने व्यवसाय गरिरहेको भन्दै फेसबुकमार्फत विभिन्न व्यक्तिलाई प्रलोभनमा पार्थे । उनले पटक-पटक गरी ३६ लाख दुई हजार १६६ रुपैयाँ ठगी गरेक...

Apr 29, 2025 - 14:13
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register