गुगलको च्याटबटले अब तपाईंका लागि युट्युब हेरिदिने !

काठमाडौं । गुगलले हालै मात्र आफ्नो च्याटबट जेमिनाईको नयाँ भर्सन २.० फ्लाश सार्वजनिक गरेको छ । सबैले प्रयोग गर्न पाउने यस मोडेलले अब प्रयोगकर्तालाई जवाफ दिनुअघि सोच्न सक्ने बताइएको छ ।  यससँगै अब जेमिनाईले प्रयोगकर्ताका लागि युट्युब भिडिओ हेरिदिने भएको छ । प्रयोगकर्ताले आफूले चाहेको भिडिओ जेमिनाईलाई हेर्न लगाएर त्यससँग सम्बन्धित विभिन्न प्रश्न सोध्न सक्नेछन् । यो फिचर अहिले परीक्षणको क्रममा रहेको छ । त्यसैले प्राप्त जवाफको गुणस्तर भिडिओ अनुसार फरक हुन सक्छ । अथवा केही अवस्थामा भिडिओको लिङ्क सपोर्ट गरेन भन्ने जवाफ आउन सक्छ...

Feb 9, 2025 - 05:33
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register