डिजिटल बोर्ड ह्याक हुने क्रम बढेपछि प्रहरीले भन्यो- बलियो पासवर्ड राख्नू

काठमाडौँ । डिजिटल सूचना बोर्डहरू ह्याक हुने क्रम बढेपछि नेपाल प्रहरीले सम्बन्धित कार्यालयलाई बलियो पासवर्ड राख्न अनुरोध गरेको छ । मंगलबार एक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले डिफल्ट युजरनेम र पासवर्ड प्रयोग नगर्न तथा कमजोर पासवर्ड नराख्न सुझाव दिएको हो । “सूचना प्रवाहका लागि जडान गरिएका डिजिटल बोर्डहरू ह्याक हुने क्रम बढ्दो छ । यसको मुख्य कारण डिफल्ट युजरनेम र पासवर्ड वा कमजोर पासवर्ड प्रयोग गर्नु हो । त्यसैले यस्ता पासवर्डहरूलाई समय समयमा परिवर्तन गरी बलियो पासवर्ड राखी सुरक्षित रहनुहुन अनुरोध गर्दछ...

Apr 29, 2025 - 16:19
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register