साना तथा मझौला व्यवसायहरूका लागि प्रविधि केन्द्रित ओडू बिजनेस शो हुँदै, प्रवेश निःशुल्क

काठमाडौँ । आउँदो १२ जुन २०२५ अर्थात् २९ जेठ २०८२ का दिन राजधानीस्थित होटेल याक एन्ड यतिमा प्रविधि केन्द्रित ओडू बिजनेस शो हुने भएको छ । साना तथा मझौला (एसएमई) उद्यम तथा व्यवसायहरूलाई लक्षित गर्दै यस्तो इभेन्ट आयोजना गर्न लागिएको हो ।  निःशुल्क रूपमा सहभागी हुन सकिने उक्त कार्यक्रममा लाइभ स्टेज डेमो, लोकल पार्टनरको इन्साइट्स, १-अन-१ कन्सल्टेसन, इन्टर्‍याक्टिभ ओडू बुथ आदि रहने आयोजकले जनाएको छ । ईआरपी सफ्टवेयर प्रदायक कम्पनी ओडूको आयोजनामा हुने यो कार्यक्रम दिउँसो १ः३० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।&nbsp...

Apr 29, 2025 - 16:37
 0
साना तथा मझौला व्यवसायहरूका लागि प्रविधि केन्द्रित ओडू बिजनेस शो हुँदै, प्रवेश निःशुल्क
काठमाडौँ । आउँदो १२ जुन २०२५ अर्थात् २९ जेठ २०८२ का दिन राजधानीस्थित होटेल याक एन्ड यतिमा प्रविधि केन्द्रित ओडू बिजनेस शो हुने भएको छ । साना तथा मझौला (एसएमई) उद्यम तथा व्यवसायहरूलाई लक्षित गर्दै यस्तो इभेन्ट आयोजना गर्न लागिएको हो ।  निःशुल्क रूपमा सहभागी हुन सकिने उक्त कार्यक्रममा लाइभ स्टेज डेमो, लोकल पार्टनरको इन्साइट्स, १-अन-१ कन्सल्टेसन, इन्टर्‍याक्टिभ ओडू बुथ आदि रहने आयोजकले जनाएको छ । ईआरपी सफ्टवेयर प्रदायक कम्पनी ओडूको आयोजनामा हुने यो कार्यक्रम दिउँसो १ः३० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । ...

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register