इन्जिनियरिङ, आईटी लगायतका प्राविधिक विषयमा अध्ययन कोटा वृद्धि गरिने

  काठमाडौँ । इन्जिनियरिङ, सूचना प्रविधि, चिकित्सा शास्त्र, नर्सिङ लगायतका प्राविधिक विषयमा जनशक्ति अभाव नहुन अध्ययन कोटा वृद्धि गरिने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत यस किसिमको व्यवस्था मिलाएको हो । प्राविधिक विषयमा जनशक्ति अभाव हुन नदिन विद्यमान मापदण्ड पुनरावलोकन गरी अध्ययन कोटा वृद्धि गरिने अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । 

May 29, 2025 - 14:29
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register