वर्षा‌को मौका छोपी दोब्बर भाडा असुल्दै राइड शेयरिङ एप पठाओ र इनड्राइभ

काठमाडौँ । राइड शेयरिङ एपहरूले बिहीबारको वर्षा‌पछि यात्रुसँग दोब्बर भाडा असुली रहेको पाइएको छ । राइड अर्डर गर्ने यात्रुको तुलनामा राइडर अपुग भएपछि इनड्राइभ र पठाओले भाडा वृद्धि गरेका हुन् । सामान्य अवस्थामा बाइकमा १३० रुपैयाँ लाग्दै आएकोमा इनड्राइभले सोही दुरीका लागि २५५ रुपैयाँ देखाइरहेको छ । इनड्राइभमा अस्वाभाविक लाभ पाइने भएपछि राइडरहरूलाई कायम राख्न पठा‌ओले समेत भाडा बढाएर सोही हाराहारी पुर्‍याएको छ । अर्को उदाहरण हेरौँ । प्रतिस्पर्धी कम्पनी जुमजुमले कोटेश्वरदेखि कलङ्कीसम्मको बाइक भाडा...

Apr 10, 2025 - 05:48
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register