चिकित्सकको ३०औं दिने प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । चिकित्सकहरूले शुक्रबार ३०औं दिन पनि आन्दोलन जारी राखेका छन् । उनीहरूले शुक्रबार माइतीघरमा विरोध प्रदर्शन जारी राखेका हुन् । नेपाल चिकित्सक सङ्घ र स्वास्थ्य तथा जनसङ्ख्याबीच मन्त्रालयमा शुक्रबार भएको वार्तामा सहमति जुट्न नसकेपछि ३०औं दिन पनि चिकित्सकहरू प्रदर्शन गर्न बाध्य भएका छन् । तस्वीरहरू :

May 2, 2025 - 10:25
 0
चिकित्सकको ३०औं दिने प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । चिकित्सकहरूले शुक्रबार ३०औं दिन पनि आन्दोलन जारी राखेका छन् । उनीहरूले शुक्रबार माइतीघरमा विरोध प्रदर्शन जारी राखेका हुन् ।

नेपाल चिकित्सक सङ्घ र स्वास्थ्य तथा जनसङ्ख्याबीच मन्त्रालयमा शुक्रबार भएको वार्तामा सहमति जुट्न नसकेपछि ३०औं दिन पनि चिकित्सकहरू प्रदर्शन गर्न बाध्य भएका छन् ।

तस्वीरहरू :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register