दुर्गा प्रसाईंलगायतलाई पाँच दिन म्याद थप

काठमाडौं । जिल्ला अदालत काठमाडौंले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका दुर्गा प्रसाईं र रवीन्द्र मिश्रलगायतलाई अनुसन्धानका लागि पाँच दिन म्याद थप गरेको छ । न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले शनिबारदेखि लागू हुनेगरी पाँच दिन म्याद थप गरेको जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए । यसअघि, अदालतले प्रसाईंलाई क्यान्सर रोग उपचारको व्यवस्था गर्न आदेश […]

May 5, 2025 - 01:04
 0
दुर्गा प्रसाईंलगायतलाई पाँच दिन म्याद थप

काठमाडौं । जिल्ला अदालत काठमाडौंले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका दुर्गा प्रसाईं र रवीन्द्र मिश्रलगायतलाई अनुसन्धानका लागि पाँच दिन म्याद थप गरेको छ ।

न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले शनिबारदेखि लागू हुनेगरी पाँच दिन म्याद थप गरेको जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।

यसअघि, अदालतले प्रसाईंलाई क्यान्सर रोग उपचारको व्यवस्था गर्न आदेश गरेको थियो ।

दुर्गा प्रसाईंलाई उपचारको व्यवस्था गर्न अदालतको आदेश

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register