शिक्षा समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज (सोमबार) बस्दैछ । बैठक दिउँसो साढे ३ बजे समितिको बैठक कक्षमा बस्नेछ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिको कार्यप्रगति प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।

May 5, 2025 - 04:01
 0
शिक्षा समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज (सोमबार) बस्दैछ ।

बैठक दिउँसो साढे ३ बजे समितिको बैठक कक्षमा बस्नेछ ।

बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिको कार्यप्रगति प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register