काठमाडौंमा राजावादीको मोटरसाइकल र्‍याली (तस्वीरहरू)

काठमाडौं । राजावादीहरूले शुक्रबार राजधानी काठमाडौंमा मोटरसाइकल र्‍यालीको आयोजना गरेका छन् । संवैधानिक राजसंस्था र सनातन हिन्दुराष्ट्रसहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाको माग गर्दै उनीहरूले मोटरसाइकल र्‍यालीको आयोजना गरेका हुन् । संयुक्त जनआन्दोलन समितिको नेतृत्वमा मोटरसाइकल र्‍यालीको आयोजना गरिएको हो । कार्यक्रममा संयोजक नवराज सुवेदी पनि सहभागी थिए । वयोवद्ध भएकाले उनी भने गाडीमा हिँडेका थिए । […]

May 9, 2025 - 11:31
 0
काठमाडौंमा राजावादीको मोटरसाइकल र्‍याली (तस्वीरहरू)

काठमाडौं । राजावादीहरूले शुक्रबार राजधानी काठमाडौंमा मोटरसाइकल र्‍यालीको आयोजना गरेका छन् ।

संवैधानिक राजसंस्था र सनातन हिन्दुराष्ट्रसहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाको माग गर्दै उनीहरूले मोटरसाइकल र्‍यालीको आयोजना गरेका हुन् ।

संयुक्त जनआन्दोलन समितिको नेतृत्वमा मोटरसाइकल र्‍यालीको आयोजना गरिएको हो । कार्यक्रममा संयोजक नवराज सुवेदी पनि सहभागी थिए ।

वयोवद्ध भएकाले उनी भने गाडीमा हिँडेका थिए । मोटरसाइकल र्‍याली सुकेधारादेखि बल्खुसम्म आयोजना गरिएको थियो ।

तस्वीरहरू :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register