उफ् गर्मी (तस्वीरहरू)

काठमाडौं । पछिल्ला केहीदिन यता काठमाडौं उपत्यकामा तापक्रम बढेको छ । आइतबार काठमाडौंको अधिकतम तापक्रम २८ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केहीदिन अघि निरन्तर भएको वर्षापछि देशभर तापक्रम बढेको हो ।   तस्वीर – नेपाल न्युज बैङ्क

May 11, 2025 - 10:34
 0
उफ् गर्मी (तस्वीरहरू)

काठमाडौं । पछिल्ला केहीदिन यता काठमाडौं उपत्यकामा तापक्रम बढेको छ ।

आइतबार काठमाडौंको अधिकतम तापक्रम २८ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केहीदिन अघि निरन्तर भएको वर्षापछि देशभर तापक्रम बढेको हो ।

 

तस्वीर – नेपाल न्युज बैङ्क

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register