विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास

भारतीय क्रिकेटर विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिएका छन् । उनले सन्न्यास लिने तयारी गरेको यसअघि नै समाचारहरू आएका थिए । तर भारतीय क्रिकेट कन्ट्रोल बोर्डले उनलाई इंगल्यान्ड सिरिजअघि सन्न्यास नलिन सुझाएको थियो । तर सोमबार कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । कोहलीले अब ओडीआई भने खेल्नेछन् । आफ्नो जेनेरेसनका […]

May 12, 2025 - 07:40
 0
विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास

भारतीय क्रिकेटर विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिएका छन् । उनले सन्न्यास लिने तयारी गरेको यसअघि नै समाचारहरू आएका थिए । तर भारतीय क्रिकेट कन्ट्रोल बोर्डले उनलाई इंगल्यान्ड सिरिजअघि सन्न्यास नलिन सुझाएको थियो ।

तर सोमबार कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । कोहलीले अब ओडीआई भने खेल्नेछन् ।

आफ्नो जेनेरेसनका सबैभन्दा प्रतिभावन ब्याटरका रूपमा रहेका कोहलीले १२३ टेस्टमा ९२३० रन बनाएका छन् । यसक्रममा उनले ३० शतक र ३१ अर्धशतक बनाएका छन् । उनको उच्च स्कोर २५४ नटआउट हो । १४ वर्षसम्म खेलेका उनले भारतका लागि ६८ टेस्टमा कप्तानी पनि गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register