बुद्धजयन्ती मनाउन प्रधानमन्त्री ओली लुम्बिनीमा (तस्वीरहरू)

काठमाडौं । आज (सोमबार) देशभर दुई हजार ५६९औं बुद्धजयन्ती मनाइँदैछ । भगवान् बुद्धको जन्मस्थल लुम्बिनीमा बुद्धजयन्तीसँगै लुम्बिनी दिवस कार्यक्रमको आयोजनासमेत गरिएको छ । उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन् । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ । तस्वीरहरू :      

May 12, 2025 - 07:49
 0
बुद्धजयन्ती मनाउन प्रधानमन्त्री ओली लुम्बिनीमा (तस्वीरहरू)

काठमाडौं । आज (सोमबार) देशभर दुई हजार ५६९औं बुद्धजयन्ती मनाइँदैछ ।

भगवान् बुद्धको जन्मस्थल लुम्बिनीमा बुद्धजयन्तीसँगै लुम्बिनी दिवस कार्यक्रमको आयोजनासमेत गरिएको छ ।

उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन् ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ ।

तस्वीरहरू :

 

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register