सङ्घ, प्रदेश र स्थानीय तहका आयोजनाको तथ्याङ्क अब एउटै प्लेटफर्ममा

काठमाडौँ । सरकारले एकीकृत राष्ट्रिय आयोजना बैंक व्यवस्थापन सूचना प्रणाली सञ्चालनमा ल्याउने भएको छ । सङ्घ, प्रदेश र स्थानीय तहबिच आयोजनाको दोहोरोपना हुन नदिन यस किसिमको प्रणाली प्रयोगमा ल्याइने भएको हो । बिहीबार सङ्घीय संसद्मा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले प्राकृतिक स्रोतको संरक्षण र दिगो उपयोगका लागि तहगत सरकारबिच समन्वय र सहकार्य गरिने बताए । आयोजना बैंक, मध्यकालीन खर्च संरचना र मन्त्रालयगत बजेट सूचना प्रणालीबिच अन्तर-आबद्धता कायम गरिनेछ । यसका साथै राष्ट्रिय आर्थिक गणना २०८२ स...

May 29, 2025 - 14:11
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register