तस्विरमा हेर्नुहोस् सिजी मन्दिरको सौन्दर्यता (तस्विरहरू)

काठमाडौँ। नवलपरासीको दुम्किबासमा अवस्थित सिजी मन्दिर अर्थात सिजी धाम एक भव्य धार्मिक तथा आध्यात्मिक स्थल हो । यहाँ हिन्दू धर्मका महत्वपूर्ण देवदेवता-जस्तै शिव, विष्णु, दुर्गा लगायतका मन्दिरहरू छन् । शिवको १०८ फिट अग्लो मुर्ति यस स्थानको मुख्य आकर्षण हो। यो धाममा पुगेपछि शान्त वातावरण, हरियाली, ध्यान केन्द्र र सांस्कृतिक समृद्धिको अनुभव गर्न सकिन्छ । सुरक्षित, […]

May 15, 2025 - 07:03
 0
तस्विरमा हेर्नुहोस् सिजी मन्दिरको सौन्दर्यता (तस्विरहरू)

काठमाडौँ। नवलपरासीको दुम्किबासमा अवस्थित सिजी मन्दिर अर्थात सिजी धाम एक भव्य धार्मिक तथा आध्यात्मिक स्थल हो । यहाँ हिन्दू धर्मका महत्वपूर्ण देवदेवता-जस्तै शिव, विष्णु, दुर्गा लगायतका मन्दिरहरू छन् ।

शिवको १०८ फिट अग्लो मुर्ति यस स्थानको मुख्य आकर्षण हो। यो धाममा पुगेपछि शान्त वातावरण, हरियाली, ध्यान केन्द्र र सांस्कृतिक समृद्धिको अनुभव गर्न सकिन्छ । सुरक्षित, सफा र सांस्कृतिक रुपमा समृद्ध वातावरणले यो धामलाई पारिवारिक पिकनिक, भ्रमण तथा धार्मिक यात्राको लागि आदर्श बनाएको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register