खैरोहिरोइनसहित बिर्तामोडबाट तीन जना पक्राउ

झापा, १ जेठ । इलाका प्रहरी प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले तीन जनालाई लागुऔषध खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ । बुधबार प्रहरीले झापा बिर्तामोड–१ का २९ वर्षीय बिशाल शाक्य, २५ वर्षीय महमद सलाम देवान र इलाम माई नगरपालिका–८ का २७ वर्षीय श्री प्रसाद आङदेम्बेलाई लागू औषध खैरो हेरोईन २ सय ४० मिलिग्राम [...] The post खैरोहिरोइनसहित बिर्तामोडबाट तीन जना पक्राउ appeared first on Jhapa Online.

May 15, 2025 - 08:53
 0
खैरोहिरोइनसहित बिर्तामोडबाट तीन जना पक्राउ

झापा, १ जेठ । इलाका प्रहरी प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले तीन जनालाई लागुऔषध खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ ।

बुधबार प्रहरीले झापा बिर्तामोड–१ का २९ वर्षीय बिशाल शाक्य, २५ वर्षीय महमद सलाम देवान र इलाम माई नगरपालिका–८ का २७ वर्षीय श्री प्रसाद आङदेम्बेलाई लागू औषध खैरो हेरोईन २ सय ४० मिलिग्राम सहित नियन्त्रणमा लिएको छ ।

त्यस्तै, मोरङको मोरङको बिराटनगर–१५ बाट लागुऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङ बेलबारी–७ का २२ वर्षीय रोशन राईलाई खैरो हिरोइन २ ग्राम १३ मिलिग्रामसहित पक्राउ गरेको छ । लागुऔषधसहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post खैरोहिरोइनसहित बिर्तामोडबाट तीन जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register