राईको संयोजकत्वमा नेसपा (नयाँ शक्ति)को उत्पादन तथा रोजगार विभाग गठन

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को उत्पादन तथा रोजगार विभाग गठन गरिएको छ । पार्टी अध्यक्ष बाबुराम भट्टराईको उपस्थितिमा शुक्रबार बसेको विभागको बैठकले पंकज राईको संयोजकत्वमा ६ सदस्यीय विभाग गठन गर्ने निर्णय गरेको हो । विभागका अरु सदस्यबारे भने निर्णय भएको छैन । यस्तै बैठकले नीति तथा कार्यक्रम बनाएर अर्को बैठकमा पेस गर्नेसमेत भएको छ ।

May 16, 2025 - 11:46
 0
राईको संयोजकत्वमा नेसपा (नयाँ शक्ति)को उत्पादन तथा रोजगार विभाग गठन

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को उत्पादन तथा रोजगार विभाग गठन गरिएको छ । पार्टी अध्यक्ष बाबुराम भट्टराईको उपस्थितिमा शुक्रबार बसेको विभागको बैठकले पंकज राईको संयोजकत्वमा ६ सदस्यीय विभाग गठन गर्ने निर्णय गरेको हो ।

विभागका अरु सदस्यबारे भने निर्णय भएको छैन । यस्तै बैठकले नीति तथा कार्यक्रम बनाएर अर्को बैठकमा पेस गर्नेसमेत भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register