भरुवा बन्दुकसहित १ जना पक्राउ

उदयपुर, १२ वैशाख ।उदयपुरको रौतामाई गाँउपालिका–७ स्थितबाट भरुवा बन्दुक सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख ११ गते राति पौने ९ बजे अस्थायी प्रहरी पोष्ट संगमचोकबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा गाईघाटबाट नेपालटार तर्फ जाँदै गरेको प्र ३ .०२.०१३ प ३३८४ नम्बरको मोटरसाईकलमा सवार उदयपुर उदयपुरगढी–७ का २६ वर्षीय सन्तोष मगरको साथबाट लुकाई [...] The post भरुवा बन्दुकसहित १ जना पक्राउ appeared first on Jhapa Online.

Apr 25, 2025 - 08:58
 0
भरुवा बन्दुकसहित १ जना पक्राउ

उदयपुर, १२ वैशाख ।उदयपुरको रौतामाई गाँउपालिका–७ स्थितबाट भरुवा बन्दुक सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वैशाख ११ गते राति पौने ९ बजे अस्थायी प्रहरी पोष्ट संगमचोकबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा गाईघाटबाट नेपालटार तर्फ जाँदै गरेको प्र ३ .०२.०१३ प ३३८४ नम्बरको मोटरसाईकलमा सवार उदयपुर उदयपुरगढी–७ का २६ वर्षीय सन्तोष मगरको साथबाट लुकाई छिपाई ल्याएको २ थान भरूवा बन्दुक सहित नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका मगरको जिल्ला प्रहरी कार्यलय उदयपुरबाट थप अनुसन्धान भइरहेको छ ।

The post भरुवा बन्दुकसहित १ जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register