फोन हराउँदा फेला पार्न सघाउने ‘फाइन्ड माइ डिभाइस’ फिचर गायब भयो ? यस्तो छ कारण

काठमाडौँ । गुगलले आफ्नो लोकप्रिय ‘फाइन्ड माइ डिभाइस’ सेवालाई नयाँ नाम र विकसित क्षमताका साथ ‘फाइन्ड हब’ को रूपमा रि-ब्रान्डिङ गरेको छ । यो महत्त्वपूर्ण परिवर्तनले प्रयोगकर्ताहरूलाई आफ्नो हराएको एन्ड्रोइड फोन, ट्याब्लेट, वेयर ओएस वाच, हेडफोन वा ट्र्याकर ट्याग भएका कुनै पनि सामानहरू थप सहजै पत्ता लगाउन, सुरक्षित गर्न र हटाउन मद्‍दत गर्नेछ । यो नयाँ ब्रान्डिङ गुगल प्ले सर्भिसको पछिल्लो अपडेट (भर्सन २५.२०.३७) मार्फत रोल आउट भइरहेको छ । यसबिचमा तपाईँको डिभाइसमा दुवै नाम (फाइन्ड माइ डिभाइस र फाइन्ड...

Jun 8, 2025 - 06:57
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register