तस्वीरमा हेर्नुहोस्, प्राकृतिक सौन्दर्यले भरिपूर्ण टिकौली जंगल

चितवन । भरतपुर नजिकको टिकौली जंगल प्राकृतिक सौन्दर्य र जैविक विविधताका लागि प्रसिद्ध छ । चितवन राष्ट्रिय निकुञ्जको जैविक मार्ग क्षेत्रको रूपमा रहेको यस जंगलमा दुर्लभ वन्यजन्तु, चरा र वनस्पतिहरू पाइन्छन्। टिकौली जंगलमा भ्रमण गर्दा पर्यटकहरूले एकसिङ्गे गैंडा, पाटे बाघ, विभिन्न प्रजातिका मृग र चराहरू देख्न सक्छन्। यस क्षेत्रको रामसार सूचीमा सूचीकृत विसहजारी ताल जैविक […]

May 19, 2025 - 05:54
 0
तस्वीरमा हेर्नुहोस्, प्राकृतिक सौन्दर्यले भरिपूर्ण टिकौली जंगल

चितवन । भरतपुर नजिकको टिकौली जंगल प्राकृतिक सौन्दर्य र जैविक विविधताका लागि प्रसिद्ध छ ।

चितवन राष्ट्रिय निकुञ्जको जैविक मार्ग क्षेत्रको रूपमा रहेको यस जंगलमा दुर्लभ वन्यजन्तु, चरा र वनस्पतिहरू पाइन्छन्। टिकौली जंगलमा भ्रमण गर्दा पर्यटकहरूले एकसिङ्गे गैंडा, पाटे बाघ, विभिन्न प्रजातिका मृग र चराहरू देख्न सक्छन्।

यस क्षेत्रको रामसार सूचीमा सूचीकृत विसहजारी ताल जैविक मार्गको महत्त्वपूर्ण हिस्सा हो।

तस्व‍ीर – नेपाल न्यूज बैंक

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register