सुनको मूल्य ६ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर १ लाख ८४ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुनको मूल्य तोलाको १ लाख ८४ हजार २ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने स्थिर […]

May 19, 2025 - 06:00
 0
सुनको मूल्य ६ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर १ लाख ८४ हजार ८ सयमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार सुनको मूल्य तोलाको १ लाख ८४ हजार २ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलामा १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register