रविको मुद्दा प्रधानन्यायाधीशसहितको इजलासमा, हेर्न नभ्याइनेमा पर्ने सम्भावना

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लमिछानेको बन्दी प्रत्यक्षीकरण रिट प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । आइतबार हेर्न मिल्ने न्यायाधीशको इजलासमा पेसी तोक्ने भन्ने आदेशपछि लामिछानेको मुद्दामा  सोमबार पेसी तोकिएको हो । लामो समय हेर्न नमिल्ने रहेको लामिछानेको सोमबारको सुनुवाइ हेर्न नभ्याइनेमा पुग्ने सम्भावना रहेको छ । […]

May 19, 2025 - 06:06
 0
रविको मुद्दा प्रधानन्यायाधीशसहितको इजलासमा, हेर्न नभ्याइनेमा पर्ने सम्भावना

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लमिछानेको बन्दी प्रत्यक्षीकरण रिट प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

आइतबार हेर्न मिल्ने न्यायाधीशको इजलासमा पेसी तोक्ने भन्ने आदेशपछि लामिछानेको मुद्दामा  सोमबार पेसी तोकिएको हो ।

लामो समय हेर्न नमिल्ने रहेको लामिछानेको सोमबारको सुनुवाइ हेर्न नभ्याइनेमा पुग्ने सम्भावना रहेको छ । ‘घ’ नम्बरमा रविको मुद्दा भए पनि त्योभन्दा अगाडि भ्रष्टाचार र बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दाहरू रहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register