रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइका लागि पेसी तोकिएको छ । सो रिटमाथि सुनुवाइका लागि न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण् ढकालको संयुक्त इजलासमा पेसी तोकिएको हो । यसअघि यो रिटमा मात्र दुईपटक सुनुवाइ हुन सकेको छ । ६ पटक त यो रिटमाथिको सुनुवाइ हेर्न नमिल्ने […]

May 22, 2025 - 05:59
 0
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइका लागि पेसी तोकिएको छ ।

सो रिटमाथि सुनुवाइका लागि न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण् ढकालको संयुक्त इजलासमा पेसी तोकिएको हो । यसअघि यो रिटमा मात्र दुईपटक सुनुवाइ हुन सकेको छ ।

६ पटक त यो रिटमाथिको सुनुवाइ हेर्न नमिल्ने बेन्चमा पेसी तोकिएको थियो । बन्दी प्रत्यक्षीकरण जस्तो संवेदशीन रिट पनि लामो समय हेर्न नमिल्नेमा परेपछि सर्वोच्चबाटै हेर्न मिल्ने बेन्चमा मात्र पेसी तोक्न आदेश भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register