बढ्यो सेयर बजार, नगदी ग्रुपमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा दोहोरो अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक १९ दशमलव ०४ अङ्कले बढेर २६८८ दशमलव ५५ को विन्दुमा पुगेको हो । बिहीबार ३१४ कम्पनीका ८६ हजार ६८५ पटकको कारोबारमा २ करोड २३ लाख ९६ हजार ३२९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार […]

May 22, 2025 - 10:44
 0
बढ्यो सेयर बजार, नगदी ग्रुपमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा दोहोरो अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक १९ दशमलव ०४ अङ्कले बढेर २६८८ दशमलव ५५ को विन्दुमा पुगेको हो ।

बिहीबार ३१४ कम्पनीका ८६ हजार ६८५ पटकको कारोबारमा २ करोड २३ लाख ९६ हजार ३२९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ९ अर्ब ८२ करोड २० लाख ७० हजार ६८२ रुपैयाँ रहेको छ ।

१०४ कम्पनीको सेयर मूल्य बढ्दा १४२ कम्पनीको घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये चार वटा बढ्दा बाँकी राताम्मे छन् । आज नगदी ग्रुप पावरमा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register