थेग्नै नसक्ने गरी आगन्तुक आएपछि सेतो गुम्बा निर्धारित समयअघि नै बन्द (तस्वीरहरू)

काठमाडौं । काठमाडौंको स्वयम्भूस्थित सेतो गुम्बा हेर्न आगन्तुकको भीड लागेको छ । भीड थेगिनसक्नु भएपछि बिहीबार दिउँसो २ बजे नै गुम्बा गरिएको व्यवस्थापनले जनाएको छ । गुम्बा १० दिनका लागि मात्र खुला गरिएको थियो । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुल्ने भनिए पनि भीड नियन्त्रण बाहिर गएपछि सुरक्षाका कारण देखाउँदै समयभन्दा पहिला नै बन्द […]

May 22, 2025 - 11:26
 0
थेग्नै नसक्ने गरी आगन्तुक आएपछि सेतो गुम्बा निर्धारित समयअघि नै बन्द (तस्वीरहरू)

काठमाडौं । काठमाडौंको स्वयम्भूस्थित सेतो गुम्बा हेर्न आगन्तुकको भीड लागेको छ । भीड थेगिनसक्नु भएपछि बिहीबार दिउँसो २ बजे नै गुम्बा गरिएको व्यवस्थापनले जनाएको छ ।

गुम्बा १० दिनका लागि मात्र खुला गरिएको थियो । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुल्ने भनिए पनि भीड नियन्त्रण बाहिर गएपछि सुरक्षाका कारण देखाउँदै समयभन्दा पहिला नै बन्द गरिएको हो ।

गुम्बा जाने भीडका कारण सडकमा ट्राफिक जामसमेत भएको थियो ।

तस्वीरहरू :

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register