भिटामिन ‘डी’ को कमी – लक्षण के हुन् र कसरी जोगिने ?

सहरी जीवनशैली र घरभित्रै बसेर काम गर्ने रहनसहनका कारण धेरै मानिसहरूमा भिटामिन डीको कमी देखिन थालेको छ। पर्याप्त मात्रामा घाम नपाउने, मोटोपन, अस्वस्थ खानाजस्ता कारणले मानिसहरूमा भिटामिन डीको कमी देखिनु मुख्य कारण भएको विज्ञहरू बताउँछन्। लक्षणहरू – भिटामिन डीको कमी भए थकान महसुस हुने बिस्तारै हड्डी कमजोर हुदै जाने मांसपेशी दुख्ने बाउडिने डिप्रेशन मधुमेह उच्च [...] The post भिटामिन ‘डी’ को कमी – लक्षण के हुन् र कसरी जोगिने ? appeared first on Jhapa Online.

May 22, 2025 - 09:54
 0
भिटामिन ‘डी’ को कमी – लक्षण के हुन् र कसरी जोगिने ?


सहरी जीवनशैली र घरभित्रै बसेर काम गर्ने रहनसहनका कारण धेरै मानिसहरूमा भिटामिन डीको कमी देखिन थालेको छ।

पर्याप्त मात्रामा घाम नपाउने, मोटोपन, अस्वस्थ खानाजस्ता कारणले मानिसहरूमा भिटामिन डीको कमी देखिनु मुख्य कारण भएको विज्ञहरू बताउँछन्।

लक्षणहरू –

भिटामिन डीको कमी भए थकान महसुस हुने

बिस्तारै हड्डी कमजोर हुदै जाने

मांसपेशी दुख्ने बाउडिने

डिप्रेशन

मधुमेह

उच्च रक्तचाप र मुटुसम्बन्धी अन्य रोग हुन सक्ने विज्ञहरू बताउँछन्।

कसरी जोगिने –

बिहान ८ बजे देखि १ बजे सम्मको घाममा बस्ने

भिटमिन डी युक्त खाना जस्तै माछा, रातो मासु, अण्डाको पहेँलो भाग र दुग्धजन्य पदार्थहरु सेवन गर्ने

दूध, भटमास, ओट, बदाम, फलफूलको जूस, दही, मार्जरीन, गहुँको पिठो, खाने तेल, सीरीअल जस्ता खानेकुराहरु सेवन गर्ने ।एजेन्सी

The post भिटामिन ‘डी’ को कमी – लक्षण के हुन् र कसरी जोगिने ? appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register