पहिलोपटक न्युजिल्यान्डबाट उच्चस्तरीय भ्रमण हुँदै, बुधबार उप्रधानमन्त्री पिर्टस आउने
काठमाडौं । न्युजिल्यान्डबाट पहिलोपटक उपप्रधानमन्त्रीस्तरीय नेपाल भ्रमण हुने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्सटन पिर्टस नेपाल आउन लागेका हुन् । उनी दुईदिने काठमाडौं भ्रमणका लागि आगामी बुधबार आउनेछन् । परराष्ट्र मन्त्रालयका अनुसार नेपाल भ्रमणका क्रममा पिटर्सले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । […]

काठमाडौं । न्युजिल्यान्डबाट पहिलोपटक उपप्रधानमन्त्रीस्तरीय नेपाल भ्रमण हुने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्सटन पिर्टस नेपाल आउन लागेका हुन् । उनी दुईदिने काठमाडौं भ्रमणका लागि आगामी बुधबार आउनेछन् ।
परराष्ट्र मन्त्रालयका अनुसार नेपाल भ्रमणका क्रममा पिटर्सले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । यस्तै परराष्ट्रमन्त्री डा. आरजु राणा र पिटर्सबीच द्विपक्षीय वार्ता पनि हुनेछ ।
What's Your Reaction?






