जोमसोममा ईभी चार्जिङ स्टेसन

काठमाडौँ । एमएडब्लू वृद्धि स्पीड चार्जर्सले जोमसोममा ईभी चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । कम्पनीले जोमसोममा सीसीएसटु (CCS2) प्रविधिमा आधारित ईभी चार्जिङ स्टेसन औपचारिक रूपमा उद्घाटन गरेको हो । "जोमसोममा स्थापना गरिएको चार्जिङ स्टेसन एउटा इन्जिनियरिङ उपलब्धिमात्रै नभई नेपालमा ईभी विकासको महत्त्वपूर्ण सुरुआत पनि हो," कम्पनीले भनेको छ, "अब यस्तो उचाइमा पनि CCS2 चार्जिङ सुविधा उपलब्ध भएकाले ईभी प्रयोगकर्ताहरूले सुरक्षित यात्रा गर्न सक्नेछन् र हरित नेपाल निर्माणमा योगदान दिन सक्नेछन् ।"  ए...

May 26, 2025 - 15:58
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register