भिजिट भिसा प्रकरणमा कर्मचारी मात्र होइन, गृहमन्त्रीमाथि पनि अनुसन्धान हुनुपर्छ – रास्वपा

काठमाडौं । रास्वपाले पनि गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ । पार्टीको तर्फबाट बोल्दै सांसद शिशिर खनालले नैतिकताका आधारमा गृहमन्त्रीको राजीनामा मागेका हुन् । उनले भने, “भिजिट भिसा प्रकरणमा मुछिएका कर्मचारीलाई मात्र होइन, गृहमन्त्रीलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्छ ।” खनालले उच्चस्तरीय छानबिन समिति बनाएर यस प्रकरणको छानबिन नगरे संसद् चल्न नदिने बताए ।

May 27, 2025 - 07:07
 0
भिजिट भिसा प्रकरणमा कर्मचारी मात्र होइन, गृहमन्त्रीमाथि पनि अनुसन्धान हुनुपर्छ – रास्वपा

काठमाडौं । रास्वपाले पनि गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ ।

पार्टीको तर्फबाट बोल्दै सांसद शिशिर खनालले नैतिकताका आधारमा गृहमन्त्रीको राजीनामा मागेका हुन् ।

उनले भने, “भिजिट भिसा प्रकरणमा मुछिएका कर्मचारीलाई मात्र होइन, गृहमन्त्रीलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्छ ।”

खनालले उच्चस्तरीय छानबिन समिति बनाएर यस प्रकरणको छानबिन नगरे संसद् चल्न नदिने बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register