बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा फेरि चोरी, साढे ३ सय तोला चाँदी गायब

काठमाडौंं बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा गए राति चोरी भएको खबर छ । राति पीपीई र मास्क लगाएको चोरले रिसार्टमा राखिएको ३३५ तोलाबराबरका चाँदीका भाँडाकुँडा, ल्यापटप चोरी भएको प्रहरीले जनाएको छ । उक्त रिसोर्टमा पटक–पटक चोरी हुँदै आएको छ । प्रहरीका अनुसार यसअघि पनि रिसोर्टका ४ वटा कोठामा चोरी भएको थियो ।  उक्त रिसोर्टको कोठा नम्बर […]

May 27, 2025 - 10:54
 0
बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा फेरि चोरी, साढे ३ सय तोला चाँदी गायब

काठमाडौंं

बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा गए राति चोरी भएको खबर छ । राति पीपीई र मास्क लगाएको चोरले रिसार्टमा राखिएको ३३५ तोलाबराबरका चाँदीका भाँडाकुँडा, ल्यापटप चोरी भएको प्रहरीले जनाएको छ । उक्त रिसोर्टमा पटक–पटक चोरी हुँदै आएको छ । प्रहरीका अनुसार यसअघि पनि रिसोर्टका ४ वटा कोठामा चोरी भएको थियो । 

उक्त रिसोर्टको कोठा नम्बर ९०२ ,कोठा नम्बर ९०४ मा, कोठा नम्बर ९०६ मा ,कोठा नम्बर ३११ मा बसेका ग्राहकको नगद तथा सामग्री चोरी भएको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register