संसद्‍मा बोल्न नपाए पत्रकार सम्मेलन गर्ने गृहमन्त्री लेखकको तयारी

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम मुछिएको भन्दै विपक्षी दलहरूले राजीनामा मागेपछि बेचैन भएका रमेश लेखकले संसद्‌मा बोल्न नपाए पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् । लेखकनिकट स्रोतका अनुसार अहिले पनि संसद् भवनमा लेखकले बोल्न पाउने वातावरण बनाउन छलफल चलिरहेको छ । तर, विपक्षी दलहरू उनलाई संसद्‌मा बोल्न नदिनेमा अडिग छन् । विपक्षीहरूका् अवरोधका कारण […]

May 28, 2025 - 10:34
 0
संसद्‍मा बोल्न नपाए पत्रकार सम्मेलन गर्ने गृहमन्त्री लेखकको तयारी

काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम मुछिएको भन्दै विपक्षी दलहरूले राजीनामा मागेपछि बेचैन भएका रमेश लेखकले संसद्‌मा बोल्न नपाए पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् ।

लेखकनिकट स्रोतका अनुसार अहिले पनि संसद् भवनमा लेखकले बोल्न पाउने वातावरण बनाउन छलफल चलिरहेको छ । तर, विपक्षी दलहरू उनलाई संसद्‌मा बोल्न नदिनेमा अडिग छन् । विपक्षीहरूका् अवरोधका कारण आधा घण्टाका लागि भन्दै स्थगित भएको प्रतिनिधिसभा बैठक अझै सुरु हुन सकेको छैन ।

संसद्‌मा बोल्न नपाए ल्होत्से हलमै पत्रकार सम्मेलन गर्ने तयारी भइरहेको लेखकनिकट स्रोतले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register