एकैदिन भूकम्पका तीन धक्का, बझाङमा ४.२ म्याग्निच्युड

काठमाडौं ।  बझाङको मासदेव क्षेत्रलाई केन्द्र बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार साँझ ६ बजेर २७ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको  हो । आज एकैदिन बझाङ र कास्कीमा फरक-फरक समयमा  तीन वटा भूकम्पको धक्का महसुस भएको केन्द्रले जनाएको छ । यसअघि आज बिहान ११ बजेर ५६ मिनेट […]

May 28, 2025 - 15:09
 0
एकैदिन भूकम्पका तीन धक्का, बझाङमा ४.२ म्याग्निच्युड

काठमाडौं ।  बझाङको मासदेव क्षेत्रलाई केन्द्र बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार साँझ ६ बजेर २७ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको  हो ।

आज एकैदिन बझाङ र कास्कीमा फरक-फरक समयमा  तीन वटा भूकम्पको धक्का महसुस भएको केन्द्रले जनाएको छ ।

यसअघि आज बिहान ११ बजेर ५६ मिनेट जाँदा कास्की  फूलिबाङ आसपास क्षेत्रमा ४.४ र दिउँसो १२ बजेर ५० मिनेट जाँदा कास्कीकै अन्नपूर्ण क्षेत्रमा ४.१ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register