नागढुङ्गा–नौबिसे सडकखण्डमा बस पल्टियो, तीन जना घाइते

काठमाडौं । काठमाडौंको नागढुङ्गा–नौबिसे सडकखण्डको नागमन्दिर नजिकै बस पल्टिँदा तीन जना घाइते भएका छन् । दाङबाट काठमाडौं आउँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ०१७७ नम्बरको बस बिहीबार बिहान पौने तीन बजेतिर सडकको नालीमा खसेको प्रहरीले जनाएको छ । धादिङको थाक्रेमा पुलमा भ्वाङ परेर अस्तिदेखि नै सवारी साधनहरु सहज रुपमा सन्चालन नभएको अवस्थामा आजको दुर्घटनाले झन् […]

May 29, 2025 - 03:29
 0
नागढुङ्गा–नौबिसे सडकखण्डमा बस पल्टियो, तीन जना घाइते

काठमाडौं । काठमाडौंको नागढुङ्गा–नौबिसे सडकखण्डको नागमन्दिर नजिकै बस पल्टिँदा तीन जना घाइते भएका छन् ।

दाङबाट काठमाडौं आउँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ०१७७ नम्बरको बस बिहीबार बिहान पौने तीन बजेतिर सडकको नालीमा खसेको प्रहरीले जनाएको छ ।

धादिङको थाक्रेमा पुलमा भ्वाङ परेर अस्तिदेखि नै सवारी साधनहरु सहज रुपमा सन्चालन नभएको अवस्थामा आजको दुर्घटनाले झन् बढी सवारी जाम भएको छ ।

जाम खुलेर सामान्य अवस्थामा फर्किन अझै केही घण्टा लाग्नसक्ने बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register