सबैभन्दा बढी मातृ मृत्युदर लुम्बिनी प्रदेशमा 

काठमाडौं । लुम्बिनी प्रदेशमा सबैभन्दा बढी मातृ मृत्युदर देखिएको छ । बिहीबार प्रतिनिधि सभामा अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०८१/८२ का अनुसार प्रदेशगत रूपमा लुम्बिनी प्रदेशमा सबैभन्दा बढी मातृ मृत्युदर देखिएको हो । सर्वेक्षण अनुसार चालु आवको आठ महिनामा लुम्बिनी प्रदेशको मातृ मृत्युदर २०७ प्रतिलाख रहेको छ । त्यस्तै, कर्णाली, गण्डकी र कोशी […]

May 29, 2025 - 10:08
 0
सबैभन्दा बढी मातृ मृत्युदर लुम्बिनी प्रदेशमा 

काठमाडौं । लुम्बिनी प्रदेशमा सबैभन्दा बढी मातृ मृत्युदर देखिएको छ । बिहीबार प्रतिनिधि सभामा अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०८१/८२ का अनुसार प्रदेशगत रूपमा लुम्बिनी प्रदेशमा सबैभन्दा बढी मातृ मृत्युदर देखिएको हो ।

सर्वेक्षण अनुसार चालु आवको आठ महिनामा लुम्बिनी प्रदेशको मातृ मृत्युदर २०७ प्रतिलाख रहेको छ ।

त्यस्तै, कर्णाली, गण्डकी र कोशी प्रदेशमा समेत मातृ मृत्युदर राष्ट्रिय औसतभन्दा उच्च रहेको छ । भने, बागमती प्रदेशमा सबैभन्दा कम ९८ प्रतिलाख मातृ मृत्युदर रहेको सर्वेक्षणले देखाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register