नेपालको सार्वजनिक ऋण २६ खर्ब ७६ अर्बभन्दा बढी 

काठमाडौं । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा नेपालको सार्वजनिक ऋण २६ खर्ब ७६ अर्बभन्दा बढी पुगेको छ । आर्थिक सर्वेक्षण २०८१/८२ को प्रतिवेदन अनुसार नेपालको सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब चार करोड रुपैयाँ पुगेको हो । जसमा आन्तरिक ऋण १३ खर्ब १५ अर्ब ५८ करोड रुपैयाँ रहेको छ भने बाह्य ऋण १३ खर्ब ६० […]

May 29, 2025 - 10:29
 0
नेपालको सार्वजनिक ऋण २६ खर्ब ७६ अर्बभन्दा बढी 

काठमाडौं । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा नेपालको सार्वजनिक ऋण २६ खर्ब ७६ अर्बभन्दा बढी पुगेको छ । आर्थिक सर्वेक्षण २०८१/८२ को प्रतिवेदन अनुसार नेपालको सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब चार करोड रुपैयाँ पुगेको हो ।

जसमा आन्तरिक ऋण १३ खर्ब १५ अर्ब ५८ करोड रुपैयाँ रहेको छ भने बाह्य ऋण १३ खर्ब ६० अर्ब ४६ करोड रुपैयाँ रहेको छ ।

कूल गार्हस्थ्य उत्पादनको अनुपातमा २०८० फागुनमा सरकारको सार्वजनिक ऋण ४२ दशमलव ० प्रतिशत रहेको थियो भने २०८१ फागुनमा ४३ दशमलव ८ प्रतिशत पुगेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register