एक वर्षभित्र ५ लाख परिवारलाई जग्गाधनी पूर्जा वितरण गरिने, कृषियोग्य जमीन बाँझो राख्न नपाइने !

काठमाडौँ । सरकाले भूमिहीन दलित तथा सुकुम्बासीको समस्या स्थायी रुपमा समाधान गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् । उनले आगामी आर्थिक वर्षभित्र लगत संकलन र प्रमाणिकरण गरी ५ लाख परिवारलाई जग्गाधनी पूर्जा उपलब्ध गराउने समेत घोषणा गरेका छन् । यसका लागि स्रोत, साधन […]

May 29, 2025 - 10:53
 0
एक वर्षभित्र ५ लाख परिवारलाई जग्गाधनी पूर्जा वितरण गरिने, कृषियोग्य जमीन बाँझो राख्न नपाइने !

काठमाडौँ । सरकाले भूमिहीन दलित तथा सुकुम्बासीको समस्या स्थायी रुपमा समाधान गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् ।

उनले आगामी आर्थिक वर्षभित्र लगत संकलन र प्रमाणिकरण गरी ५ लाख परिवारलाई जग्गाधनी पूर्जा उपलब्ध गराउने समेत घोषणा गरेका छन् ।

यसका लागि स्रोत, साधन र जनशक्तिको अभाव हुन नदिने घोषणा गरिएको छ । त्यस्तै, सरकारले बजेटमार्फत कृषियोग्य जग्गा बाँझो राख्न नपाइनेगरी योजना अघि बढाइने बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register