सहकारीको सम्पत्ति अपचलन गर्नेको सम्पत्ति लिलाम गरिने, उठेको पैसा बचतकर्तालाई फिर्ता गरिने !

काठमाडौँ । सरकारले सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् ।  उनले अब सहकारीको सम्पत्ति वा रकम अपचलन गर्नेको सम्पत्ति लिलाम गरिने बताएका छन् ।  सम्पत्ति लिलामी बिक्रीबाट प्राप्त रकम सहकारीका बचतकर्तालाई फिर्ता गर्नेगरी सक्रिय कोष स्थापना गर्ने पनि […]

May 29, 2025 - 10:59
 0
सहकारीको सम्पत्ति अपचलन गर्नेको सम्पत्ति लिलाम गरिने, उठेको पैसा बचतकर्तालाई फिर्ता गरिने !

काठमाडौँ । सरकारले सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् । 

उनले अब सहकारीको सम्पत्ति वा रकम अपचलन गर्नेको सम्पत्ति लिलाम गरिने बताएका छन् । 

सम्पत्ति लिलामी बिक्रीबाट प्राप्त रकम सहकारीका बचतकर्तालाई फिर्ता गर्नेगरी सक्रिय कोष स्थापना गर्ने पनि घोषणा गरेका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register