बृद्धभत्ताको उमेर बढेन

काठमाडौँ । सरकारले सामाजिक सुरक्षा कार्यक्रमका लागि १ खर्ब ९ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री बिष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् । बृद्धभत्ता पाउने उमेर बढाउने घोषणा भने अर्थमन्त्रीले गरेनन् । तर, भत्ता पाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने उनले बताएका छन् । जेष्ठ नागरिकलाई घुम्ती टोली […]

May 29, 2025 - 11:44
 0
बृद्धभत्ताको उमेर बढेन

काठमाडौँ । सरकारले सामाजिक सुरक्षा कार्यक्रमका लागि १ खर्ब ९ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री बिष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।

बृद्धभत्ता पाउने उमेर बढाउने घोषणा भने अर्थमन्त्रीले गरेनन् । तर, भत्ता पाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने उनले बताएका छन् ।

जेष्ठ नागरिकलाई घुम्ती टोली बनाएर राष्ट्रिय परिचयपत्र प्रदान गरिने पनि उनले बताएका छन् ।

सामाजिक सुरक्षाका नाममा दोहोरो सुविधा भने नदिइने उनले अर्थमन्त्री पौडेलले बताए ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register