राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गरिने

काठमाडौं । सरकारले राष्ट्रिय सहमतिका अधारमा संविधान संशोधन गरिने जनाएको छ । संसद्मा बिहीबार आर्थिक वर्ष २०८२–८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सहमतिका आधारमा संविधान संशोधन गर्न सरकार तयार रहेको बताए । आवश्यक परेकाे खण्डमा संविधान संशोधन गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गरिने अर्थमन्त्री पौडेलले बताए । ‘सरकारले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन […]

May 29, 2025 - 12:14
 0
राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गरिने

काठमाडौं । सरकारले राष्ट्रिय सहमतिका अधारमा संविधान संशोधन गरिने जनाएको छ ।

संसद्मा बिहीबार आर्थिक वर्ष २०८२–८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सहमतिका आधारमा संविधान संशोधन गर्न सरकार तयार रहेको बताए ।

आवश्यक परेकाे खण्डमा संविधान संशोधन गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गरिने अर्थमन्त्री पौडेलले बताए ।

‘सरकारले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्ने छ । आवश्वक परेर खण्डमा संविधान संशोधन गरेर सरकार संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन चाहन्छ,’ उनले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register