धितोपत्र बोर्डको संस्थागत क्षमता वृद्धि र नेप्सेको पुनर्संरचना गरिने 

काठमाडौँ । सरकारले नेपाल धितोपत्र बोर्डको संस्थागत क्षमता वृद्धि गर्ने घोषणा गरेको छ ।  आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले पूँजी बजारमा नागरिकको लगानी र हित संरक्षण गर्न धितोपत्र बोर्डको संस्थागत क्षमता सुदृढ गर्ने घोषणा गरेका हुन् ।  त्यस्तै, उनले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनर्संरचना गरिने पनि घोषणा गरेका छन् ।

May 29, 2025 - 12:14
 0
धितोपत्र बोर्डको संस्थागत क्षमता वृद्धि र नेप्सेको पुनर्संरचना गरिने 

काठमाडौँ । सरकारले नेपाल धितोपत्र बोर्डको संस्थागत क्षमता वृद्धि गर्ने घोषणा गरेको छ । 

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले पूँजी बजारमा नागरिकको लगानी र हित संरक्षण गर्न धितोपत्र बोर्डको संस्थागत क्षमता सुदृढ गर्ने घोषणा गरेका हुन् । 

त्यस्तै, उनले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनर्संरचना गरिने पनि घोषणा गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register