घरघरमा विद्युतीय उपकरणको प्रयोग बढाउन सातै प्रदेशमा कम्प्लिट वायरिङ कार्यक्रम गरिने

काठमाडौँ । घरायसी कामहरूमा विद्युतीय उपकरणको प्रयोग बढाउन सरकारले सातै प्रदेशमा कम्प्लिट वायरिङको पाइलट प्रोजेक्ट सञ्चालन गर्ने भएको छ । बिहीबार आर्थिक वर्ष २०८२/८३ को बजेट घोषणा गर्दै अर्थमन्त्री विष्णु पौडेलले ऊर्जाको घरायसी आवश्यकता विद्युतको माध्यमबाट पूरा गर्न हरेक प्रदेश गरी सात सहरमा कम्प्लिट वायरिङ पाइलट प्रोजेक्ट सञ्चालन गर्ने जानकारी दिएका हुन् । “परम्परागत ऊर्जा तथा एलपी ग्यासलाई प्रतिस्थापन गरी स्वच्छ तथा नवीकरणीय ऊर्जाको खपत बढाउन विद्युतीय चुलो लगायतका घरायसी उपकरणको उपयोगलाई प्रवर्द्धन गरिनेछ,” अर्थमन्...

May 29, 2025 - 12:17
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register