ईभी चार्जिङ स्टेसनलाई कुलमानले दिएको सुविधा हितेन्द्र देव शाक्यले रोके

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारीसाधन चार्जिङ स्टेसनलाई दिँदै आएको सुविधा रोक्का गरेको छ । यसअघि तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले ईभी चार्जिङ स्टेसनलाई प्रोत्साहन दिन २०७७ सालमा विनियमावली संशोधन गरेर विशेष सुविधा व्यवस्था मिलाएका थिए । सो सुविधाअन्तर्गत प्राधिकरणले चार्जिङ स्टेसनसम्म १ किलोमिटर दूरीसम्म निःशुल्क लाइन विस्तार गर्ने, २०० केभी क्षमतासम्मको ट्रान्सफर्मर जडान गरिदिने तथा २०० केभीभन्दा माथिको अवस्थामा हाइटेन्सन लाइन तानिदिने व्यवस्था गरेको थियो । यही सुविधाका कारण देशभर २०० भन्दा बढी ...

Apr 18, 2025 - 13:02
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register