अब काठमाडौँ–हेटौंडा यात्रा पोडवे चढेर ! सम्भाव्यता अध्ययन गर्दै सरकार

काठमाडौँ । सरकारले बन्द अवस्थामा रहेको काठमाडौं-हेटौंडा रोपवेको विकल्पमा नवीन प्रविधिमा आधारित ‘पोडवे’ निर्माणको सम्भाव्यता अध्ययन गर्ने भएको छ । बिहीबार संघीय संसदमा आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यक्रम प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उक्त घोषणा गरेका हुन् । बजेट भाषणका क्रममा अर्थमन्त्री पौडेलले भने, “बन्द अवस्थामा रहेको काठमाडौं-हेटौडा रोपवेको विकल्पमा नवीन प्रविधिमा आधारित पोडवेको सम्भाव्यता अध्ययन गर्न आवश्यक बजेट छुट्याएको छु ।”

May 29, 2025 - 12:35
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register