मदिरा, बियर र सूर्ती आयातमा बढ्यो भन्सार महसुल

काठमाडौं । सरकारले मदिरा, बियर र सूर्ती आयातमा भन्सार महसुल बढाएको छ । आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यसबारे जानकारी दिएका हुन् । केही भन्सार महसुल समायोजन गरिएको उनले जानकारी दिए । विद्यमान अन्तशुल्क सामान्य वृद्धि गरिएको छ । साथै, स्वास्थ्य जोखिम करको दायरा विस्तार गरिएको पौडेलले जानकारी दिए ।

May 29, 2025 - 12:38
 0
मदिरा, बियर र सूर्ती आयातमा बढ्यो भन्सार महसुल

काठमाडौं । सरकारले मदिरा, बियर र सूर्ती आयातमा भन्सार महसुल बढाएको छ ।

आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यसबारे जानकारी दिएका हुन् । केही भन्सार महसुल समायोजन गरिएको उनले जानकारी दिए ।

विद्यमान अन्तशुल्क सामान्य वृद्धि गरिएको छ । साथै, स्वास्थ्य जोखिम करको दायरा विस्तार गरिएको पौडेलले जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register