अनुमति बिनै इन्टरनेट सेवा सञ्चालन हुँदै, नियामकले दियो कारबाही गर्ने चेतावनी

  काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिबिना इन्टरनेट सेवा सञ्चालन गरिरहेका व्यक्ति, संस्था वा समूहविरुद्ध कानुनी कारबाही गर्ने चेतावनी दिएको छ । बिहीबार एक सूचना जारी गर्दै प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ को दफा २३ बमोजिम अनुमतिपत्र नभई इन्टरनेट सेवा सञ्चालन गर्नु गैरकानुनी भएको स्पष्ट पारेको छ । “नेपालका केही स्थानहरूमा विभिन्न व्यक्ति/संस्थाहरूले प्राधिकरणबाट अनुमतिपत्र नलिई इन्टरनेट सेवा सञ्चालन गरेको भन्ने गुनासो प्राप्त भएको छ,” प्राधिकरणले भनेको छ, “उक्त कार्य दूरसञ्चार ऐन, २०५...

May 22, 2025 - 03:41
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register