कहाँबाट आउँछ काठमाडौंलाई विश्वकै पहिलो नम्बरको प्रदूषित सहर देखाउने डेटा ?

काठमाडौं । अहिले वसन्त ऋतुको समय छ । यस यामलाई रमाइलो र मनमोहक मानिन्छ । काठमाडौंको मौसम भने अहिले स्वास्थ्यका लागि प्रतिकूल छ । विभिन्न वायु गुणस्तर मापनहरू (एयर क्वालिटी मोनिटर) का अनुसार मङ्गलबार विश्वकै प्रदुषण सहरका सूचीको शीर्ष स्थानमा काठमाडौं परेको छ । हुन त हरेक वर्ष यसै समयतिर काठमाडौंको वायु निकै प्रदूषित हुने गर्छ । वायु प्रदूषणको अवस्था कस्तो छ भनेर थाहा पाउन हामी विभिन्न सूचकमा भर पर्ने गर्छौं । त्यो मापन विभिन्न संस्थाले गर्छन् । आज हामी वायु प्रदूषणका लागि आवश्यक पर्ने डेटा ...

Apr 1, 2025 - 04:13
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register