पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री

काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले पत्रकार सम्मेलन आयोजना गरेका छन्  । बिहीबार बजेट भाषण गरेका अर्थमन्त्री पौडेलले  शुक्रबार दिउँसो १ बजे अर्थ मन्त्रालयको सुवर्ण हलमा पत्रकार सम्मेलन गर्न लागेका हुन् । पत्रकार सम्मेलन आर्थिक वर्ष २०८२/८३ को बजेटसम्बन्धी विषयमा केन्द्रीत हुने अर्थमन्त्रीको सचिवालयले जनाएको छ । बिहीबार सरकारले आगामी आर्थिक वर्षका लागि १९ […]

May 30, 2025 - 04:05
 0
पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री

काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले पत्रकार सम्मेलन आयोजना गरेका छन्  । बिहीबार बजेट भाषण गरेका अर्थमन्त्री पौडेलले  शुक्रबार दिउँसो १ बजे अर्थ मन्त्रालयको सुवर्ण हलमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

पत्रकार सम्मेलन आर्थिक वर्ष २०८२/८३ को बजेटसम्बन्धी विषयमा केन्द्रीत हुने अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

बिहीबार सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको थियो।

चालु आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register