प्रधानमन्त्रीले केक काट्दै उद्घाटन गरे केपी ओली कप (तस्वीरहरू)

काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको भव्य उद्घाटन गरिएको छ । सातादोबाटोस्थित एन्फा कम्प्लेक्समा साङ्गीतिक प्रस्तुतिका साथ प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिनको केक काट्दै प्रतियोगिताको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा बद्री पङ्गेनी, समीक्षा अधिकारी, महेश काफ्ले, अस्मिता अधिकारीलगायतका कलाकारहरुले साङ्गेतिक प्रस्तुति दिए । अस्वन्त पहारीले बिटबक्सिङ पनि प्रस्तुत गरे । उद्घाटन खेलमा एपीएफ […]

Feb 23, 2025 - 09:42
 0
प्रधानमन्त्रीले केक काट्दै उद्घाटन गरे केपी ओली कप (तस्वीरहरू)

काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको भव्य उद्घाटन गरिएको छ ।

सातादोबाटोस्थित एन्फा कम्प्लेक्समा साङ्गीतिक प्रस्तुतिका साथ प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिनको केक काट्दै प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा बद्री पङ्गेनी, समीक्षा अधिकारी, महेश काफ्ले, अस्मिता अधिकारीलगायतका कलाकारहरुले साङ्गेतिक प्रस्तुति दिए । अस्वन्त पहारीले बिटबक्सिङ पनि प्रस्तुत गरे ।

उद्घाटन खेलमा एपीएफ एफसी र ब्लाक बुल्स एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

हेरौँ, तस्वीरहरू –

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register